Monday, 24 Sep 2018
.png
Tag: young

रिजुले जितिन् मिस नेवाः ११३८ को उपाधि

६ जना प्रतिस्पर्धिहरुलाई पछि पार्दै काठमाडौंकी रिजु मानन्धरले १३ औं संस्करणको मिस नेवाः ११३८ को उपाधि जितेकी छन् । नेप्लिज फेसन होमले आयोजना गरेको नेवार समुदायका युवतीहरुको सांस्कृतिक प्रतिभा प्रदर्शन गर्ने प्रतियोगिताको निर्णायक चरणमा सोधिएको ‘नेपालमा विपत् व्यवस्थापन कसरी गर्न सकिन्छ ?’ भन्ने प्रश्नको सटिक जवाफ दिएर रिजुले उपाधिमाथि कब्जा जमाएकी हुन् । प्रश्नको जवाफ […]

Continue Reading

सानु सेर्पाको ‘यौबनले छायो मायालु’

पुर्वेली माया एल्बम “आइ लभ यु” नामको गीतको म्युजिक भिडियोबाट एकाएक चर्चामा आएको गायक सानु सेर्पाको नयाँ गीत “योवनले छायो मायालु” सार्वजनिक भएको छ । डान्सीङ फ्लेभरको उक्त गीतमा गायक सेर्पा स्वयंको शव्द अनि संगीत रहेको छ । भिडियोलाई मोक्क्ष प्रोडक्सनका प्रबिन श्रेष्ठले निर्देशन गरेका हुन भने छायाङ्कन ज्ञानेन्द्र शर्माले गरेका छन । भिडियोमा चर्चित […]

Continue Reading
NEWSVIDEOSACTIVE SHOPINTERNATIONALENTERTAINMENTPreeti To Unicode