प्रियंका कार्की पछिल्लो समय

नायिका प्रियंका कार्की पछिल्लो समयकी चर्चित नायिका हुन् । उनी आजकल दैनिकजसो केहि न केहिको छायांकन, ईभेन्ट तथा अरु कार्यक्रमहरुमा ब्यस्त भईरहेकी हुन्छिन् । चलचित्रको साथमा उनी बिज्ञापन तथा म्युजिक भिडियोहरुको सुटिङमा पनि ब्यस्त हुनेगर्छिन् ।
नायिका प्रियंका कार्की चलचित्र, बिज्ञापन र म्युजिक भिडियोको साथमा मेलमिलापकर्ता पनि बनेकी छिन् । तर त्यो बास्तविकतामा नभएर एउटा छोटो चलचित्रको लागि हो । सङ्घीय मामिला तथा स्थानिय विकास मन्त्रालयको लागि जाइका नेपालको सहयोगमा शुभ मिडिया होमले निर्माण गरेको छोटो चलचित्र ‘गाउँको मेलमिलाप’मा उनी मेलमिलापकर्ता बनेकी हुन् । चलचित्रमा उनले दुई जोडीको बिवाद मिलाएकी छिन् ।

https://youtu.be/SXuoRetqHc8

Leave a Reply

Your email address will not be published. Required fields are marked *

NEWSVIDEOSACTIVE SHOPINTERNATIONALENTERTAINMENTPreeti To Unicode