Wednesday, 18 Jul 2018
.png

‘अब दिल जरा जरा’मा अनुप र पारुल

नेपाली सुगम संगीतको क्षेत्रमा एक अग्रणी नामको देबिका बन्दना । नेपाली संगीत क्षेत्रलाई दर्जनौँ कर्णप्रिय गित दिइसकेकी गायिका बन्दनाले पछिल्लो समय एक हिन्दी गीत सार्वजनिक गरेकी छिन् । काठमाडौँमा एक औपचारिक कार्यक्रमको आयोजना गरि ‘अब दिल जरा जरा’ बोलको उक्त गीत सार्वजनिक गरिएको हो ।

यूग भुसालको शब्द संगीत रहेको ‘अब दिल जरा जरा’ भारतीय म्युजिक कम्पनी भेनसको प्रस्तुती हो । पारुल गुलाटी र नायक अनुप बिक्रम शाही अभिनित उक्त गीतको भिडियोमा प्रमोद कार्कीको छायाङ्कन, निशिला शाक्यको कोरियोग्राफी रहेको छ भने बिजेश पौडेलले सम्पादन तथा निर्देशन गरेका छन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

2 thoughts on “‘अब दिल जरा जरा’मा अनुप र पारुल

Leave a Reply

Your email address will not be published. Required fields are marked *

NEWSVIDEOSACTIVE SHOPINTERNATIONALENTERTAINMENTPreeti To Unicode