पिच गरेको हप्ता दिन नबित्दै सडकका पिचहरु भत्कदै जान थाले

पिच गरेको हप्ता दिन नबित्दै सडकका पिचहरु भत्कदै जान थाले, जसको गुनासो स्थानीयहरुले गरे र न्युज २४ बाट आफ्नो कार्यक्रम सिधा कुरा जनता संग सञ्चालन गर्दै आएका पत्रकार रवि लामिछाने स्थलमै पुगेर रिपोटिंग गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

NEWSVIDEOSACTIVE SHOPINTERNATIONALENTERTAINMENTPreeti To Unicode